२०८३ बैशाख १९ गते , शनिबार

हावाहुण्डरीका कारण हल्दिबारीमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १ गते , विहीबार
हावाहुण्डरीका कारण हल्दिबारीमा एक जनाको मृत्यु

बिर्तामोड बुधबार मध्यरातमा आएको हावाहुण्डरीका कारण झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको मृत्यु हुनेमा हल्दिबारी, त्रिवेणी चोक बस्ने ६५ बर्षीय मानबहादुर मगर रहेका छन्

बुधबार राति अन्दाजी २३:५० बजे आएको हावा हुण्डरीले मगरको घरको छाना उडाउँदा बिमले उनलाई थिचेको प्रहरीले जनाएको टाँडेघरमा सुतिरहेको मगरलाई बिमले थिचेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाल्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

सम्बन्धित समाचार