२०८३ बैशाख १९ गते , शनिबार

काठमाण्डौमा भएको आगलागीमा परि एक महिलाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३१ गते , बुधबार
काठमाण्डौमा भएको आगलागीमा परि एक महिलाको मृत्यु

झापा काठमाण्डौ महानगरपालिका२४ स्थित मखन टोलमा आज बिहान  भएको आगलागी नियन्त्रणमा आएको बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो

काठमाण्डौ उपत्यकाका वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो आगलागीमा परी एक जना महिलाको मृत्यु भएको उनको सनाखत हुन बाँकी रहेको काठमाण्डौ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको तले माटो काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो आगो आडैमा रहेको रुकेश श्रेष्ठको तले  पक्की घरमा सल्किएको थियो आगोबाट यी दुई घरमा क्षति भएको

जुद्ध बारुद , नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी,   बालाजु औद्योगिक क्षेत्रको गरी  वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको  हो

सम्बन्धित समाचार