२०८३ बैशाख १९ गते , शनिबार

अवैध उत्खनन्मा संलग्न स्काभेटर नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २६ गते , शुक्रबार
अवैध उत्खनन्मा संलग्न स्काभेटर नियन्त्रणमा

बिर्तामोड अवैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न दुई वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको शुक्रबार दिउँसो अर्जुनधारा नगरपालिका वडा नम्बर स्थित टाङ्टिङ खोलामा अवैध उत्खनन् गर्ने स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको हो

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुको संयुक्त अनुगमन टोलीले शुक्रबार दिउँसो अन्दाजी ३:३० बजे बा ४६४७ नम्बरको एउटा नम्बर नखुलेको एउटा गरी दुई वटा स्काभेटर नियन्त्रणमा लिएर कारबाहीका लागि अर्जुनधारा नगरपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

सम्बन्धित समाचार