२०८३ बैशाख १९ गते , शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति बारे छलफल हुने

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २५ गते , विहीबार
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति बारे छलफल हुने

झापा । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले  दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । 
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

सम्बन्धित समाचार