२०८३ बैशाख १९ गते , शनिबार

भोली मधेश प्रदेशमा सार्वजनिक बिदा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २२ गते , सोमबार
भोली मधेश प्रदेशमा सार्वजनिक बिदा

झापा जानकी नवमीसीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले वैशाख २३ गते (भोलि) सार्वजनिक बिदा दिएको

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख

सम्बन्धित समाचार