२०८३ बैशाख १९ गते , शनिबार

विद्युत महशुल बढाउने संकेत

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १९ गते , शुक्रबार
विद्युत महशुल बढाउने संकेत

झापा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्ले बिजुलीको महसुल बढाउने संकेत गरेका छन्

शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै यस्तो संकेत गरेका हुन उनले विगत वर्षदेखि विद्युत महशुल समायोजन नभएको बताए

उनले समयानुकुल विद्युत महशुल समायोजन गर्न आवश्यक पहल गर्ने श्वेतपत्रको भावी योजनामा राखेका छन्

उनले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रचलित विद्युत वितरण तथा संलकन विनियमावली अनुसार असुलीको प्रकृया तत्काल अगाडि बढाइने तयारी रहेको बताए

उनले सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकारको सहयोग लिई असुल गरिने उल्लेख गरे

 

सम्बन्धित समाचार