२०८३ बैशाख १९ गते , शनिबार

शिवसताक्षी बस दुर्घटना : २१ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
शिवसताक्षी बस दुर्घटना : २१ जना घाइतेको उपचार हुँदै (नामावलीसहित)

बिर्तामोड शनिबार विहान अन्दाजी ५ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर मिलन चौकमा भएको रात्री बस दुर्घटनाका घाइतेहरुको बिर्तामोडमा उपचार भइरहेको  

काठमाण्डौबाट काकडभिट्टातर्फ आउँदै गरेको को प्रदेश ०१००१ ४२३५ नम्बरको सयपत्री बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा घाइते भएका २१ जनामध्ये १२ जनाको बिर्तासिटी जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको

बिएण्डसी अस्पतालमा उपचार भइरहेको घाइतेहरुको विवरण

जिल्ला झापा मेचिनगर नगरपालिका बस्ने बर्ष ५५ को टेक चन्द्र फुयाल  सामान्य

जिल्ला दोलखा गौरीशंखर नगरपालिका बस्ने बर्ष ५२ को शान्ति प्रसाद उप्रेती सामान्य

जिल्ला इलाम सन्दकपुर गाउपालिका बस्ने बर्ष ४६ को गोपाल खतिवडा सामान्य

जिल्ला झापा मेचिनग नगरपालिका १४ बस बे बर्ष ५२ को सिकेन्द्र ढकाल टाउकोमा चोट अवस्था सामनाय

जिल्ला झापा अर्जुनधारा नपा ) बस्ने बर्ष ) को लोक नाथ ढकालटाउकोमा चोट सामान्य

जिल्ला पाँचथर फाल्गुनन्द गापा बस्ने बर्ष ४५ को सिताराम अधिकारी टाउकोमा चोट सामान्य

जिल्ला कालिकोट रास्कोट नपा बस्ने बर्ष ३६ को पुर्णनाथ योगी टाउकोमा चोट सामान्य

जिल्ला झापा कचनकवल गापा बस्ने बर्ष २० को श्याम तामाङ टाउकोमा चोट सामान्य

जिल्ला  झापा मेचिनागर नगरपालिका बस्ने  बर्ष ३९ को अनिल बिक हात खुट्टामा चोट सामान्य

बिर्तासिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरुको विवरण

जिल्ला झापा भद्रपुर नगरपालिका बस्ने बर्ष ३७ को  भोला पन्थी  सामान्य

जिल्ला इलाम फाकफोथुम गाउँपालिका बस्ने बर्ष ३५ को सन्तोष अचार्य सामान्य

जिल्ला झापा बिर्तामोड नगरपालिका  बस्ने बर्ष ४३ की शान्तिमाया राई सामान्य

मेचीनगर नगरपालिका  बस्ने बर्ष ४६ को ईश्वर प्रसाद भन्डारी सामान्य

मेचीनगर १३ बस्ने बर्ष ३२ की सृजना प्रासाई सामान्य

मेचीनगर १३ बस्ने बर्ष ५२ की सिता मगर सामान्य

मेचीनगर १३ बस्ने बर्ष ५० को सिताराम रिमाल  सामान्य

मेचीनगर बस्ने बर्ष ५५ को मिन बहादुर पौडेल सामान्य

जिल्ला पाँचथर आङसाराङ गाँउपालिका बस्ने बर्ष २८ को दिपक सुब्बा ।

जिल्ला झापा मेचीनगर नगरपालिका बस्ने बर्ष ४२ को पदम प्रासद पौडेल सामान्य

कनकाइ नगरपालिका बस्ने बर्ष २४ राजन चिमरिया सामान्य

जिल्ला रौतहट राजपुत नगरपालिका बस्ने बर्ष २५ को बिक्रम कुमार दास सामान्य

बस चालक जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नम्बर झिलझिले बस्ने बर्ष ३८ को महेन्द्र कन्दङवा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको, बस तत्काल घट्नास्थलमै रहेको उठाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार