२०८३ बैशाख १९ गते , शनिबार

आज भूकम्प स्मृति दिवस, बिनासकारी भूकम्प गएको १० बर्ष

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १२ गते , शुक्रबार
आज भूकम्प स्मृति दिवस, बिनासकारी भूकम्प गएको १० बर्ष

आज वैशाख १२ गते विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो

सात दशमलव म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो

काठमाण्डौको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔभन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो

 

सम्बन्धित समाचार