२०८२ जेष्ठ ३२ गते , शनिबार

मधेश प्रदेशका पूर्व प्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३ गते , बुधबार
मधेश प्रदेशका पूर्व प्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

बिर्तामोड मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो

जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहोराले भने, ‘उहाँमाथि अनुसन्धान गर्दैछौँ एउटा जाहेरी परेको

जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप

अहिराज २०७७ फागुन गतेदेखि २०७८ श्रावण ३२ गतेसम्म मधेश प्रदेशका प्रमुख बनेका थिए उनी अधिवक्ता, मधेशवाणी पत्रिकाका सम्पादक मधेश मिडिया हाउसका सञ्चालक हुन्

सम्बन्धित समाचार