२०८३ बैशाख १९ गते , शनिबार

राजावादीको प्रदर्शनले उग्र रुप लिएपछि गोली प्रहार

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १५ गते , शुक्रबार
राजावादीको प्रदर्शनले उग्र रुप लिएपछि गोली प्रहार

काठमाण्डौ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ । 


अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको छ । प्रदर्शनकारीले घरमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । उनीहरूले प्रहरीले बोकेको हतियारसमेत खोसेका छन् ।
राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।

सम्बन्धित समाचार