२०८३ बैशाख १९ गते , शनिबार

३८ बोरा युरिया मल नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १३ गते , बुधबार
३८ बोरा युरिया मल नियन्त्रणमा

बिर्तामोड प्रहरीले अवैध रुपमा नेपाल ल्याउँदै गरेको युरिया मल बरामद गरेको मंगलबार राति बजे प्रहरीले ३८ बोरा युरिया मल नियन्त्रणमा लिएको हो

झापा गाउँपालिका वडा नं. नयाँटोलबाट इलाका प्रहरी कार्यालय  कुमरखोदको टोलीले  भारतबाट अवैध रुपमा नेपाल तर्फ लुकाई छिपाई बा. प्रदेश ०३००१च १०३१ नम्वरको पिक अप भ्यानमा  ल्याँउदै गरेको ३८ बोरा भारतीय युरिया मल  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको बरामद भएको मल पिकअप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भद्रपुर पठाइएको जिप्रका झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए पिकअप चालक हालसम्म फरार रहेको बताइएको

सम्बन्धित समाचार