२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा २४ पिन्ट रगत संकलन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ९ गते , शनिबार
बिर्तामोडमा २४ पिन्ट रगत संकलन

बिर्तामोड । विरामीका लागि रगत अभाव भएको सार्वजनिक भइरहँदा बिर्तामोडमा शनिबार २४ पिन्ट रगत सङ्कलन भएको छ । राउन्ड टेबल बिर्तामोड र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो ।
बिर्तामोडस्थित भाटभाटेनी अगाडि भएको रक्तदान कार्यक्रममा ९ जना महिला र १५  जना पुरुषले रक्तदान गरेका थिए ।

सम्बन्धित समाचार