२०८३ बैशाख १९ गते , शनिबार

नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी हुने देश

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ८ गते , शुक्रबार
नेपाल दक्षिण एशियाको सबैभन्दा खुशी हुने देश

झापा नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको

वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्दा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको भने पाकिस्तान १०९औ स्थानमा रहेको

यस्तै छिमेकी मुलुक भारत भने ११८औ स्थानमा रहेको यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान बंगलादेश १३४औ स्थानमा रहेको

सम्बन्धित समाचार