२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट हल्दीबारीका भट्टराईको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १५ गते , विहीबार
हात्तीको आक्रमणबाट हल्दीबारीका भट्टराईको मृत्यु

बिर्तामोड । हात्तीको आक्रमणबाट हल्दीबारीमा एक वृद्धको मृत्यु भएको छ ।
हल्दीबारी-४ का भिमप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान अन्दाजी १० बजे चौकी बिराम सामुदायिक वनमा घास काट्न गएका भट्टराई फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

सम्बन्धित समाचार