२०८३ बैशाख १९ गते , शनिबार

अमेरिकाले २३ नेपालीलाई घर पठायो

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ६ गते , मंगलबार
अमेरिकाले २३ नेपालीलाई घर पठायो

काठमाण्डौ अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २३ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने क्रममा महिला १९ पुरुषलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाइएको

अमेरिकी प्रशासनले निष्कासनमा पर्नेको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाएको थियो त्यसपछि नेपाली दूतावासबाटट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई नेपाल फिर्ता गरिएको हो डिपोर्टमा परेका सबै जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको जिम्मा लगाइएको

विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले गत जनवरी २२ यता २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएर आएको पुष्टि गरे त्यसमध्येका पछिल्लोपटक सोमबार एक जना काठमाण्डौ आइपुगेका छन् डिपोर्ट भई आएकालाई अध्यागमनले कागजात गराएर छाड्ने गरेको त्यसरी छाडिएका व्यक्तिलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पनि सोधपुछ गर्दै आएको

ट्रम्प प्रशासनले अमेरिकाकोइमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईसीई) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको अमेरिकाबाट डिपोर्टमा परी २२ २४ जनवरीमा १/ जना विमानस्थल आइपुगेका थिए दिनपछि जनवरी २९ मा थप जना आइपुगेका थिए जनवरी ३० मा जना, ३१ मा थप जना फिर्ता भएका थिए फेब्रुअरी मा जना, फेब्रुअरी मा थप जना, फेब्रुअरी मा जना, फेब्रुअरी मा जना, फेब्रुअरी १६ मा जना सोमबार (फेब्रुअरी १७) मा जना नेपाल फिर्ता भएका हुन्

सम्बन्धित समाचार