२०८३ बैशाख १९ गते , शनिबार

हाइड्रोजन बेलुन पड्किदाँ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ३ गते , शनिबार
हाइड्रोजन बेलुन पड्किदाँ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

पोखरा पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा हाइड्रोजन बेलुन पड्किदाँ आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा हाइड्रोजन बेलुन पड्किएको आगोको लप्काले लागेर मेयर आचार्य अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको उनीहरु दुवैलाई किर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार भइरहेको

सम्बन्धित समाचार