२०८३ बैशाख १९ गते , शनिबार

देवि गुठीको जग्गा खाली गर्न बिर्तामोड नगरपालिकाले जारी गर्यो सुचना

sajilo news
परिवेश मिडिया
२०८१ माघ ३० गते , बुधबार
देवि गुठीको जग्गा खाली गर्न बिर्तामोड नगरपालिकाले जारी गर्यो सुचना

बिर्तामोड बिर्तामोड नगरपालिकाले देवि गुठीको जग्गामा बनेका संरचना खाली गर्न सुचना जारी गरेको बिर्तामोड वडा नम्बर स्थित डोमालाल राजवंशी रंगशाला भएको उक्त गुठीको जग्गामा बनेको संरचना हटाउन पालिकाले सुचना जारी गरेको हो

पालिकाले मंगलबार एक सार्वजनिक सूचना जरी गरी सो क्षेत्र संरक्षणका लागि घेराबारा गर्नुपर्ने भएकाले गैरकानुनी ढंगले निर्माण गरिएका घरटहरा लगायत सम्पूर्ण संरचना ३५ दिन भित्र हटाउन भनेको उक्त सुचना अटेर गरे पालिकाले स्वयम् हटाउने सो बापत लाग्ने खर्चसमेत व्यहोर्नु पर्ने जनाएको  

सम्बन्धित समाचार