२०८३ बैशाख १९ गते , शनिबार

विन्जु मिडिया कर्नरको कार्यालय उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८१ माघ २५ गते , शुक्रबार
विन्जु मिडिया कर्नरको कार्यालय उद्घाटन

बिर्तामोड । बिन्जु मिडिया कर्नर प्रालिले आफ्नो कार्यालय उद्घाटन गरेको छ । झापाको बिर्तामोड–३ स्थित सृजना टोलमा  प्रालिले कार्यालय स्थापना गरेको हो ।
अडियो भिडियोसहितका समाचारमुलक सामाग्री प्रशारण तथा कम्युनिकेशनका कार्य गर्न कार्यालय स्थापना गरिएको सञ्चालक विजय बरालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।
बिन्जु मिडियाले अडियो भिडियो सम्पादन, क्यामेरा तथा ड्रोनको माध्यमबाट कार्यक्रमहरूको फोटो तथा भिडियो खिच्ने सेवा उपलब्ध गराउने बरालले बताए । 

सम्बन्धित समाचार