२०८३ बैशाख १९ गते , शनिबार

महाकुम्भबाट फर्कदाँ दुर्घटनामा परि ज्यान गुमाउने पाँच नेपाली को को हुन् ?

sajilo news
परिवेश मिडिया
२०८१ माघ २० गते , आईतबार
महाकुम्भबाट फर्कदाँ दुर्घटनामा परि ज्यान गुमाउने पाँच नेपाली को को हुन् ?

झापा भारतको प्रयागराजमा भएको महाकुम्भ मेलाबाट फर्कंदै गर्दा भएको सवारी दुर्घटनामा जना नेपालीले ज्यान गुमाएका छन् जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार बिहार राज्यको सहर मुजफ्फपुरमा भएको उक्त दुर्घटनामा जनाको मृत्यु भएको हो

धनुषासँगको सीमा नजिकै पर्ने मधुवनीस्थित मुल सडकमा शनिबार भएको दुर्घटनाबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको थियो

प्रहरीका अनुसार अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा इन्दु देवीको मृत्यु भएको अर्का चालक नेपाली नै भएपनि नाम खुलेको छैन दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर जगतारण देवी घाइते भएका छन्

बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको हो घाइतेहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको

मृतक घाइतेहरु महोत्तरीको हर्दिया धनुषाको जनकपुरका भएको धनुषा प्रहरीको भनाइ प्रहरीले तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जनाएको

सम्बन्धित समाचार