२०८३ बैशाख १९ गते , शनिबार

विधेयकको बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८१ माघ १५ गते , मंगलबार
विधेयकको बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । 
उनले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।
बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ । 

सम्बन्धित समाचार