२०८३ बैशाख १९ गते , शनिबार

सशस्त्रका भूमिहीन कर्मचारीलाई आवास कर्जा दिइने

sajilo news
परिवेश मिडिया
२०८१ माघ ९ गते , बुधबार
सशस्त्रका भूमिहीन कर्मचारीलाई आवास कर्जा दिइने

झापा सशस्त्र प्रहरी बल नेपालले आफ्ना भूमिहीन कर्मचारीलाई १० लाख रुपैयाँसम्मको आवास कर्जा दिने भएको

२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले भूमिहीन कार्यक्रम अन्तर्गत उक्त कर्जा दिइने बताए जसअन्तर्गत पाँच जनाले यो सूविधा समेत लिएको उनले जानकारी दिए

त्यसैगरी प्रशिक्षक तथा प्रशिक्षार्थी भत्ताको व्यवस्था पनि गरिएको कल्याणकारी सेवा केन्द्रबाट प्राप्त हुने सहुलियत ऋणको दायरा बढाइएको १० लाख रुपैयाँसम्म सीमा आवास कर्जाको व्यवस्था मिलाइएको उनले बताए ५० हजार रुपैयाँ सामाजिक व्यवहार कर्जाको व्यवस्था, १० लाख रुपैयाँसम्म प्राकृतिक प्रकोप कर्जाको व्यवस्था गरिएको सशस्त्रले जनाएको

जुनियर अधिकृतहरूलाई समेत चारपाङ्गे सवारी कर्जा दिन सुरु गरिएको ९७ वटा युनिट मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र तथा एक सिपाही एक सिप कार्यक्रम अन्तर्गत सय जनाले तालिम सम्पन्न गरेका छन्

सम्बन्धित समाचार