२०८१ चैत्र ८ गते , शुक्रबार

आजदेखि इजरायल–हमास युद्ध विराम, बन्दी रिहाईदेखि गाजा पुनर्निर्माण गर्नेसम्म सम्झौता

sajilo news
परिवेश मिडिया
२०८१ माघ ६ गते , आईतबार
आजदेखि इजरायल–हमास युद्ध विराम, बन्दी रिहाईदेखि गाजा पुनर्निर्माण गर्नेसम्म सम्झौता

काठमाण्डौ इजरायल हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो

अधिकारीहरुका अनुसार यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने यसअवधिमा प्यालेस्टिनी इजरायली बन्धक रिहा गरिने

पहिलो चरण

युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि मार्चसम्म हुने पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् इजरायली सेना सात सय मिटर पछि हट्ने छन्

यसअघि इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ प्यालेस्टिनी रिहा हुने जनाएको थियो यद्यपि त्यसको पूर्णसूची सार्वजनिक भइसकेको छैन तर मन्त्रालयले आइतबार ६९ महिला, १६ पुरुष १० नाबालिगलाई मुक्त गर्ने जनाएको

इजरायलले हरेक दिन आफ्नो एक बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने प्रतिबद्धता जनाएको यसैगरी एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गर्ने

दोस्रो चरण

युद्धविरामको पहिलो चरण सबै ठिकठाक कार्यान्वयन भएमा दोस्रो चरणका लागि वार्ता सुरु हुनेछ यस क्रममा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने बन्दी रिहाइ जारी राख्ने सहमति भएको

युद्धविरामको क्रममा इजरायलले कूल हजार बढी प्यालेस्टिनीलाई रिहा गर्ने रिहा हुनेहरुको सूचीमा १५ वर्षदेखि इजरायलमा बन्दी जीवन बिताइरहेकाहरु पनि रहेका समाचार एजेन्सीहरुले जनाएका छन्

तेस्रो चरण

तेस्रो चरणमा इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रमा पुनर्निर्माण सुरु हुनेछ पुनर्निर्माणको काम देखि वर्षभित्र सक्ने लक्ष्य यसक्रममा कब्जा लिइएको अवस्थामा मृत्यु भएका बन्धकहरुको शव पनि आदानप्रदान गरिने

युद्धविराम सम्झौता कार्यान्वयन अमेरिकासहित चार देशका प्रतिनिधिहरुले निगरानी गर्ने छन् निगरानीका लागि अमेरिका, इजिप्ट, कतार इजरायलका प्रतिनिधि रहेको एक संयुक्त कार्यालय समिति गठन गरिएको मानवअधिकारवादी संस्थाहरुले पनि आफ्नो ढंगले निगरानी जारी राख्ने बताइएको

आफन्तहरु भावुक

लामो समयपछि युद्ध बन्दीहरु रिहा हुन लागेको खबरले उनीहरुका आफन्त हर्षित भावुक देखिएका छन् शनिबार इजरायलको राजधानी तेल अभिभमा महिलाहरु भेला भएर आफ्ना आफन्तका लागि प्रार्थना गरिरहेको देखिएको थियो

सन् २०२३ को अक्टुबर मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १० नेपालीसहित हजार २०० जनाको मृत्यु भएको थियो नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई बन्धक बनाएर लगेको थियो त्यसको केही घण्टापछि इजरायली सेनाले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गरेको थियो यस आक्रमणबाट ४६ हजार जनाको मृत्यु भइसकेको

१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल हमासबीच युद्धविराम सहमति भएको थियो

सम्बन्धित समाचार