२०८२ पौष २ गते , बुधबार

भारतीय अभिनेता सेफ खतरामुक्त

sajilo news
परिवेश मिडिया
२०८१ माघ ४ गते , शुक्रबार
भारतीय अभिनेता सेफ खतरामुक्त

बिर्तामोड अपरिचित व्यक्तिको छुरा प्रहारबाट गम्भीर घाइते भएका भारतीय अभिनेता सेफ अलि खान खतरामुक्त रहेको बताइएको बिहीबार बिहान घरभित्र छिरेका अपरिचित व्यक्तिले सेफमाथि छुरा प्रहार गरेका थिए

भारतीय मिडियाका अनुसार उनको मुम्बईस्थित लिलावती अस्पतालमा उपचार भइरहेको मेरुदण्डको छेउमा समेत चक्कु प्रहार भएको देब्रे हातमा दुईवटा गहिरो चोट छन् डा. नितिन डाँगेको टिमले उनको उपचार गरिरहेको घरमा छिरेका ती व्यक्तिले घरमा काम गर्ने व्यक्तिसँग भनाभन गरेको सम्झाउने क्रममा सेफमाथि चक्कु प्रहार गरेको बताइएको  

सम्बन्धित समाचार