२०८१ माघ २९ गते , मंगलबार

बिर्तामोडको पीटुआर अटोमा हिरोका नयाँ बाइक सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८१ माघ ३ गते , विहीबार
बिर्तामोडको पीटुआर अटोमा हिरोका नयाँ बाइक सार्वजनिक

बिर्तामोड सिजी मोटर्सले हिरोको दुई नयाँ मोटरसाइकल बिर्तामोडमा सार्वजनिक गरेको बिहीबार एक कार्यक्रम गरी पीटुआर अटो जोनमा हिरोका दुई नया मोडलका बाइक सार्वजनिक गरेको हो

कम्पनीले हिरो एक्सट्रीम १२५ आर १६० आर सार्वजनिक गरेको नयाँ बाइक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सार्वजनिक गरेका थिए

नयाँ बाइकको मूल्य १६० आर फोरभी प्रोको मुल्य लाख ८४ हजार नौसय१२५ आर सीबीएस भेरिएन्टको लाख ८९ हजार नौ सय एबीएस भेरिएन्टको मुल्य लाख ११ हजार नौ रुपैँया रहेको पीटुआर अटो जोनका सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए

कार्यक्रममा राइडरहरुले रोड शो गर्नुका साथै गायक निशान भट्टराईको सांगीतिक प्रस्तुति समेत रहेको थियो

 

सम्बन्धित समाचार