२०८१ माघ ४ गते , शुक्रबार

पदभार समारोहबाटै पक्राउ परे वडाध्यक्ष

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २१ गते , शुक्रबार
पदभार समारोहबाटै पक्राउ परे वडाध्यक्ष

सप्तरी जनता समाजवादी पार्टी (जसपा)बाट सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर को उपनिर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन्

स्थानीय एक युवतीको हत्या उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन्

डाक्नेश्वरी को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको

गत मंसिर १६ को उपनिर्वाचनमासाह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए

सम्बन्धित समाचार