२०८१ आश्विन २४ गते , विहीबार

एसईई पूरक परीक्षामा झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
एसईई पूरक परीक्षामा झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बिर्तामोड माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको झापाका ७२.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्

झापाबाट पूरक परीक्षामा ७६१० जना विद्यार्थी सहभागी भएको शिक्षा समन्वय ईकाइ झापाका प्रमुख देवेन्द्र मल्लले जानकारी दिए उनका अनुसार सहभागीमध्ये ५५२८ जना विद्यार्थी उत्तीर्ण भएका छन् यो ७२.६४ प्रतिशत हो  

देशभरबाट लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात  लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको २०८० मा  सञ्चालित एसईईको पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो

सम्बन्धित समाचार