२०८१ चैत्र ८ गते , शुक्रबार

झापामा १२९ डेंगुका बिरामी फेला

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १० गते , विहीबार
झापामा १२९ डेंगुका बिरामी फेला

बिर्तामोड झापा जिल्लामा डेंगुका १२९ जना बिरामी फेला परेका छन् नेपालका ७३ जिल्लामा डेंगुका बिरामी भेटिएका हुन्

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्

हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको

नेपालभर हजार सय २५ डेंगु संक्रमित भइसकेका छन् सबैभन्दा बढी डेंगु संक्रमित बागमती कोशी प्रदेशमा फेला परेका छन् काठमाण्डौमा २०९ जना, चितवनमा ९३ जना मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको

सम्बन्धित समाचार