२०८३ बैशाख १८ गते , शुक्रबार

करुवाले हानेर श्रीमतीको हत्या

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २४ गते , विहीबार
करुवाले हानेर श्रीमतीको हत्या

बिर्तामोड झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर स्थित बुधबारेमा एक जना भारतीय नागरिकले पानी खाने करुवाले हानेर श्रीमतीको हत्या गरेका छन् बुधबारेमा सुन पसल सञ्चालन गरी बस्ने रघुनाथ गोरडले श्रीमती सपना गोरडको हत्या गरेका हुन्

भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायतका ३२ बर्षीय रघुले सामान्य वादविवादको क्रममा विहीबार विहान बजे श्रीमतीको टाउकोमा करुवाले हानेका थिए करुवा प्रहारबाट गम्भीर बनेकी २६ बर्षीया सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हत्या आरोपमा रघुनाथलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए  

सम्बन्धित समाचार