२०८३ बैशाख १८ गते , शुक्रबार

डेङ्गु संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १६ गते , बुधबार
डेङ्गु संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको मृत्यु

बिर्तामोड लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु  भएको बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको  हो

२२ वर्षीय अधिकारी  प्रेस सेन्टर लमजुङकी  सचिव थिइन् उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष  त्रिभुवन पौडेलले बताए   उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन्

सम्बन्धित समाचार