२०८३ बैशाख १८ गते , शुक्रबार

लक्ष्मीपूजापनि आजै मनाइने

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ७ गते , सोमबार
लक्ष्मीपूजापनि आजै मनाइने

बिर्तामोड आज कुकुर तिहार लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको काग तिहारको भोलिपल्ट कुकुर तिहार पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए

आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास

गाईपूजा कात्तिक गते मंगलबार परेको गोरुपूजा, हलितिहार, गोबर्धनपूजा, बलिपूजा आत्म (म्ह) पूजा कात्तिक गते बुधबार परेको कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोबर्धन आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको

 

सम्बन्धित समाचार