२०८३ बैशाख १८ गते , शुक्रबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ३० गते , आईतबार
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाण्डौ शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो

पछिल्लो समय जोशी असोज गतेदेखि अस्पतालमा उपचाररत थिए उनी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको उनको उपचारमा प्रा डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो

 

सम्बन्धित समाचार