२०८३ बैशाख १८ गते , शुक्रबार

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २८ गते , शुक्रबार
शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाण्डौ शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको   विगत तीन हप्तादेखि उपचाररत जोशीको स्वास्थ्य अवस्था पछिल्लो समय चिन्ताजनक बन्दै गएको हो

जोशी असोज गतेदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत छन् उनको स्वास्थ्यावस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको हो जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए १०३ वर्षीय जोशीलाई -आईसीयू_ बाट जनरल वार्डमा सारिएको थियो

अहिले फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आईसीयूमा सारिएको जोशीले बताए जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न खान छाडेका छन् उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको

सम्बन्धित समाचार