२०८३ बैशाख १८ गते , शुक्रबार

बोत्तलको पानी २० रुपैँयाभन्दा बढी लिए कारबाही हुने

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २६ गते , बुधबार
बोत्तलको पानी २० रुपैँयाभन्दा बढी लिए कारबाही हुने

काठमाडौं वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिउने बोत्तल तथा जारको पानीको मूल्य निर्धारण गरेको अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार बोत्तलको पानी किन्न पाउने पएका छन्

नयाँ मूल्यअनुसार अब सरकारले लिटरको बोतलमा भरिएका खाने पानीलाई काठमाण्डौमा १६ रुपैयाँ उपत्यकाभन्दा बाहिर २० रुपैँया भन्दाधेरै लिन नपाइने व्यवस्था गरेको हो अहिले होटलहरुले प्रति लिटर बोत्तल ६० रुपैँयासम्म लिइरहेका छन्

त्यस्तै, २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको काठमाडौं बाहिर भने प्रतिजार ६० रुपैयाँ मूल्य तोकिएको अहिले ५० देखि ६० रुपैयाँमा काठमाण्डौमा बिक्री भइरहेको थियो

नयाँ मूल्यभन्दा महंगोमा पानी विक्री गरेमा विक्रेतालाई कारवाही हुने विभागले जनाएको

सम्बन्धित समाचार