२०८३ बैशाख १८ गते , शुक्रबार

सन्दीप लामिछाने आज नेपाल आइपुग्ने, प्रहरी अधिकारी समक्ष उपस्थित हुने

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २० गते , विहीबार
सन्दीप लामिछाने आज नेपाल आइपुग्ने, प्रहरी अधिकारी समक्ष उपस्थित हुने

काठमाण्डौ किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने आत्मसमर्पण गर्ने जनाएका छन्

नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु

 

सम्बन्धित समाचार