२०८३ बैशाख १८ गते , शुक्रबार

शब्दपत्र डटकम दोस्रो बर्षमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १० गते , सोमबार
शब्दपत्र डटकम दोस्रो बर्षमा प्रवेश

बिर्तामोड झापाको बिर्तामोड मा कार्यालय रहेको शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टल शब्दपत्र डटकम स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको

स्थानीय समाचारलाई प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण हुँदै आएको अनलाइन पोर्टलले छोटो समयमा धेरै पाठकको मन जित्न सफल भएको

गत बर्ष घटस्थापनाको अवसर पारेर सञ्चालनमा आएको पोर्टल सञ्चालनमा आएको थियो शब्दपत्र अनलाइनले हाल परिवर्तन हुँदै आएको डिजिटल पत्रकारिताका माध्यमबाट स्थानीय समाचारलाई पाठकसम्म पुर्याउने कार्य गरिरहेको सम्पादक तथा प्रकाशक उद्धव पुरी बताउँछन् धरानबाट प्रकाशन हुँदै आएको ब्लाष्ट टाइम्स दैनिकको बिर्तामोड कार्यालयमा करिव १८ बर्ष कार्यसम्पादन गरिसकेका पुरी अवको पत्रकारिताका लागि हरेकले प्रबिधिसँग खेल्नु पर्ने पाठकको मन जित्न सक्नु पर्ने बताउँछन्

सम्बन्धित समाचार