२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार महासंघ उपाध्यक्ष संग्रौलालाई पति शोक

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन ९ गते , आईतबार
पत्रकार महासंघ उपाध्यक्ष संग्रौलालाई पति शोक

बिर्तामोड पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष शुसिला संग्रौलालाई पति शोक परेको संग्रौलाका श्रीमान देविप्रसाद पोखरेलको आइतबार बिहान मृत अवस्थामा शव फेला परेको हो

बिर्तामोड निवासी ५४ बर्षीय पोखरेलको शव झापाको चारआलीस्थित कालिझोडा चोक नजिकै सडकको उत्तर तर्फ जंगलमा  मृत अवस्थामा फेला परेको थियो

शरीरमा कुनै पनि चोटपटक नदेखिएको शवबाट विषको गन्ध आइरहेकाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको पोष्टमार्टम पश्चात पोखरेलको शव आजै साँझ बजे कनकाई आर्यघाटमा अन्त्येष्टिसमेत गरिएको पोखरेलको एक छोरा एक छोरी छन्

सम्बन्धित समाचार