२०७९ मंसीर २३ गते , शुक्रबार

नेपालबाट करिब ३ अर्बको ‘पेट फुड’ निर्यात

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २७ गते , शुक्रबार
नेपालबाट करिब ३ अर्बको ‘पेट फुड’ निर्यात

काठमाण्डौ नेपालले एक वर्षमा करिव अर्ब रुपैयाँको पेट फुड (कुकुर बिरालोको खाना) विभिन्न देशमा पठाएको  

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले २७ देशमा उक्त रकम बराबरको पेट फुड निर्यात गरेको हो

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको पेट फुड पठाएको विभागले जनाएको

सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी पेट फुड नेपालले निर्यात गरेको

ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका भियतनाममा नेपालले पेट फुड पठाउँदै आएको

नेपालबाट सबैभन्दा ठूलो मात्रामा पेट फुड अमेरिकाले आयात गर्दै आएको विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको पेट फुड आयात गरेको

गत आर्थिक वर्ष नेपालबाट क्यानडाले ३१ करोड ३५ लाख ५२ हजार रुपैयाँ, कम्बोडियाले करोड ४३ लाख ३९ हजार रुपैयाँ, हङकङले करोड १९ लाख १३ हजार रुपैयाँ, जापानले करोड लाख ६८ हजार रुपैयाँ, नेदरल्याण्ड्सले करोड ९३ लाख ५० हजार रुपैयाँ, सिंगापुरले करोड २९ लाख ८५ हजार रुपैयाँ बेलायतले करोड २८ लाख ५४ हजार रुपैयाँको पेट फुड आयात गरेका छन्

अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँको १२ लाख ६२ हजार ९९८ केजी पेट फुड नेपालले निर्यात गरेको थियो

 

सम्बन्धित समाचार