२०८३ बैशाख १८ गते , शुक्रबार

काँकरभिट्टा–लौकही चार लेन सडक आगामी बर्षबाट निर्माण शुरुहुने

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २२ गते , आईतबार
काँकरभिट्टा–लौकही चार लेन सडक आगामी बर्षबाट निर्माण शुरुहुने

बिर्तामोड काँकरभिट्टालौकही चार लेन सडक आगामी बर्षदेखि निर्माण शुरु हुने भएको सो खण्डको १२० किलोमिटर सडक एसियाली विकास बैँकको सहयोगमा निर्माण हुने भएको हो आइतबार बिर्तामोडमा आयोजित उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धि आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो सम्बन्धि जानकारी दिइएको हो

हालको लेनको सडकलाई लेनमा स्तरोन्नति गरिने भएको हो सडक एशियन हाइवे स्तरको हुने  कार्यक्रममा जानकारी दिइएको आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस सडकको बारेमा बिस्तृत जानकारी गराईएको थियो

झापा,मोरङ्ग सुनसरी जिल्लालाई छुने यस सडकको आगामि पौषसम्ममा ठेक्का खुल्ने आगामी वर्षको सुरुवात देखिनै निर्माणको काम सुरु हुने आयोजनाका वातावरण विज्ञ राजेन श्रेष्ठले जानकारी दिए करिब २८ अर्व १७ करोड रुपैयाँको लगानीमा बन्न लागेको यस सडकको काम वर्ष भित्रमा सम्पन्न हुने जनाइएको

झापामा यस सडकको भाग ५४. किलोमिटर रहेको शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेन सहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टादेखि इटहरीसम्म सुरु हुने जनाइएको यस आयोजनाबाट  १२ वटा नगरपालिका, वटा गाउँपालिका एउटा उपमहानगरपालिकाका ८२ वटा वडा प्रभावित हुने सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले बताए उनले सय मिटरभन्दा लामो पुल रहेको ठाउँमा सिग्नेचर पुल बनाउने योजना रहेको जानकारी दिए

आयोजनामा काँकरभिट्टादेखि लौकहीसम्ममा साना ठुला गरि जम्मा सय ७७ वटा संरचना हटाइने जसमा बिर्तामोडको दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन लगायत वटा संरचना हटाइने जनाइएको

सडकको प्रकारको डिजाइन गरिएको जनाइएको ग्रामिण जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर शहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले काँकरभिट्टा, इटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरी लगायतका वटा घनाबस्ती भएको स्थानमा ओभरहेड व्रिज तथा अण्डर पास निर्माण गर्ने जनाइएको

सम्बन्धित समाचार