२०८३ बैशाख १८ गते , शुक्रबार

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २२ गते , आईतबार
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

बिर्तामोड झापा बुद्धशान्ति स्थित रबर बगानमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको साउन २२ गते आइतबार बजे भएको दुर्घटनाबाट अर्जुनधारा की ६२ बर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो

जयपुरबाट शनिश्चरे तर्फ जाँदै गरेको प्र०१०१५ २५३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार लक्ष्मीमायाको टाउकोमा चोट लागेर गम्भिर घाइते भएको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा डाक्टरले अस्पताल पुर्याउनासाथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए मोटरसाइकल चालक मृतकका छोरा ४४ बर्षीय सुमन कार्की सकुशल रहेको बताइएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  

सम्बन्धित समाचार