२०८३ बैशाख १८ गते , शुक्रबार

एम्बुलेन्सको ठक्करबाट घाइते राजेश कार्कीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १५ गते , आईतबार
एम्बुलेन्सको ठक्करबाट घाइते राजेश कार्कीको मृत्यु

बिर्तामोड झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको साउन गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए 

उनका अनुसार कनकाई नगरपालिका स्थित सुरुङ्गाकुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र ०१०१५ २१४८ नं को स्कुटरलाई ठक्कर दिएको थियो

सो दुर्घटनामा स्कुटर चालक झापा का राजेश सोही स्कुटरमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा आज बिहान मृत्यु भएको प्रवक्ता पाठकले बताए

एम्बुलेन्स एम्बुलेन्स चालक बिर्तामोड१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रणमा रहेका छन्

सम्बन्धित समाचार