२०८३ बैशाख १८ गते , शुक्रबार

सगरमाथा क्षेत्रमा पर्यटक एक्लै हिड्न नपाउने

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १४ गते , शनिबार
सगरमाथा क्षेत्रमा पर्यटक एक्लै हिड्न नपाउने

सोलुखुम्बु सगरमाथा क्षेत्रमा पर्यटकहरूलाई हिँडडुलमा कडाई गरिने भएको उनिहरु एक्लै हिँडडुल गर्न नपाउने भएका छन्। विभिन्न देशबाट सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरू एक्लै भ्रमणमा निस्किने भएकाले हिँडडुलमा कडाई गरिएको प्रहरीले जनाएको

जेठ गते खुम्बु क्षेत्रको भ्रमणमा आएका जना विदेशी पर्यटक बेपत्ता भएसँगै विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले यस्तो नियम कडाईका साथ लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले बताए

उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने विभिन्न समस्या आइपर्ने भएकाले नाम्चे प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरिएको हो। जाँचमा कडाई गर्न नाम्चे प्रहरीलाई निर्देशनसमेत दिएको

जेठ गतेदेखि भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्रमोहन कोरियाली नागरिक ५० वर्षीय योहन सम्पर्कविहीन बनेका हुन्। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी नेपाली सेना परिचालित भए पनि अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरी जनाएको

सम्बन्धित समाचार