२०८३ बैशाख १८ गते , शुक्रबार

कमल दुर्घटनाको मृतकको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ११ गते , बुधबार
कमल दुर्घटनाको मृतकको पहिचान खुल्यो

बिर्तामोड । आज साँझ ५:३० बजे कमल गाउँपालिका स्थित गिता पेट्रोल पम्प अगाडि टिपरको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने ब्यक्ति पाँचथर तुम्बेवा गाउँपालिका-५ बस्ने १७ बर्षीय संजिप ईम्सङ लिम्बु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नं. को टिपरले ठक्कर दिँदा लिम्बुको घटनास्थलमा नै मृत्यु भएको थियो । 

सम्बन्धित समाचार