२०८३ बैशाख १८ गते , शुक्रबार

आज भारी बर्षाको सम्भावना, सचेत रहन आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ३ गते , मंगलबार
आज भारी बर्षाको सम्भावना, सचेत रहन आग्रह

बिर्तामोड हाल देशभर आंशिक देखि सामान्य बदली रहेको प्रदेश सहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको

आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको गण्डकी लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको

राती पनि गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको

सम्बन्धित समाचार