२०८३ बैशाख १८ गते , शुक्रबार

आज प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयकमा छलफल हुने

sajilo news
परिवेश मिडिया
२०७९ असार ३० गते , विहीबार
आज प्रतिनिधि सभाको बैठक बस्दै, नागरिकता विधेयकमा छलफल हुने

काठमाडौं प्रतिनिधि सभा बैठक आज पनि बस्दै दिउँसो तीन बजे बस्ने बैठकमानेपाल नागरिकता विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए

नेकपा एमालेका सांसदहरु भीमबहादुर रावल शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरे पनि उनीहरूको विरोधको सूचना प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

सम्बन्धित समाचार