२०८३ बैशाख १८ गते , शुक्रबार

विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द

sajilo news
परिवेश मिडिया
२०७९ असार २८ गते , मंगलबार
विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको उद्योग पूर्णरुपमा सन्चालन हुन मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए

उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए उनका अनुसार हालसम्म २१ लाख बोरा सिमेन्ट उत्पादन भइसकेको यही असार गते लहानस्थित टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भएको थियो त्यसपछि सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको तर यो बिजुली मेगावाटको मात्र भएकाले सिमेन्ट उद्योग सन्चालन गर्न पुग्दैन

उदयपुर सिमेन्ट उद्योगका निमित्त प्रमुख न्यौपानेले भने, ‘हामीलाई मिल, किल सिमेन्ट उत्पादनका मेसिन चलाउन मेवागाटसम्म बिजुली आवश्यक पर्छ तर अहिले सोलु करिडोरबाट मेगावाट बिजुली मात्र प्राप्त भइरहेकाले उत्पादनको काम रोकिएको दुई मेगावाट बिजुली लाइटिङ लगायतका काममा ठिक्क हुन्छ

नेपाल विद्युत प्राधिकरण उद्योगको टोली समस्या समाधानका लागि सक्रिय रहेकाले केही दिनमै उद्योगलाई चाहिने जति बिजुली आपूर्ति हुनेमा आफू विश्वस्त रहेको उनले बताए

सम्बन्धित समाचार