२०८३ बैशाख १८ गते , शुक्रबार

जनपद प्रहरीमा २९१७ जनाका लागि भर्ना खुल्यो

sajilo news
परिवेश मिडिया
२०७९ असार १९ गते , आईतबार
जनपद प्रहरीमा २९१७ जनाका लागि भर्ना खुल्यो

काठमाण्डौ जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार  प्रहरी सहायक निरीक्षक प्रहरी जवान गरी हजार ९१७ जनाका लागि भर्ना खुलेको हो

प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ , महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी ५५, दलित २९ पिछडा वर्गका लागि गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको

त्यसै गरी प्रहरी जवानको लागि खुलामा हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ पिछडा वर्गका लागि ५३ गरी कुल हजार ४७४ जनाको लागि भर्ना खुलेको  

सम्बन्धित समाचार