२०७९ मंसीर २३ गते , शुक्रबार

मिस नेपाल २०२२ को ताज प्रियंका जोशीलाई

sajilo news
परिवेश मिडिया
२०७९ असार ४ गते , शनिबार
मिस नेपाल २०२२ को ताज प्रियंका जोशीलाई

बिर्तामोड मिस नेपाल २०२२ को ताज प्रियंका जोशीले पहिरिएकी छिन् शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा २३ प्रतिष्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिएकी हुन् उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पर्हियाइदिइन्

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी यशस्वी श्रेष्ठ रहेका थिए

सम्बन्धित समाचार