२०८३ बैशाख १८ गते , शुक्रबार

घट्यो सुन चाँदीको मूल्य

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २२ गते , आईतबार
घट्यो सुन चाँदीको मूल्य

काठमाडौं आइतबार सुन चाँदीको मूल्य घटेको सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको

आइतबार छापावाल सुनको मूल्य ९७ हजार सय रुपैयाँ तेजावी सुनको मूल्य ९७ हजार सय रुपैयाँ तोकिएको यस्तै चाँदीको मूल्य हजार २७५ रुपैयाँ तोकिएको

गत शुक्रबार ९८ हजार सय रुपैयाँमा छापावाल ९८ हजार रुपैयाँ तेजावी सुन तथा  हजार २९० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो

सम्बन्धित समाचार