२०८३ बैशाख १८ गते , शुक्रबार

आज प्रदेश १ सहित विभिन्न स्थानमा बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २१ गते , शनिबार
आज प्रदेश १ सहित विभिन्न स्थानमा बर्षाको सम्भावना

काठमाण्डौ हाल नेपालमा स्थानीय वायु भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको शनिबार प्रदेश सहित मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली रहनेछ

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश , मधेस प्रदेशबागमती प्रदेश गण्डकी प्रदेशका केहि स्थानहरूमा आज मेघ गर्जन चट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

सम्बन्धित समाचार