२०८३ बैशाख १८ गते , शुक्रबार

बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १६ गते , सोमबार
बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाण्डौ हिजो विहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमान थासाङ मा दुर्घटना भएको अवस्थामा यार्सागुम्बा संकलक किसानहरुले फेला पारेका हुन्

विमान बेपत्ता भएसँगै नेपाली सेनाको टोलीले उद्वार कार्य अघि बढाएपनि खराब मौसमका कारण पत्ता लाग्न सकेको थिएन मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले आइतबार नेपाली सेनालाई खबर गरेको भएपनि प्रतिकूल मौसमका कारण उद्वार टोली त्यहाँ पुग्न सकेको थिएन सोमबार विहान सोहि क्षेत्रमा विमान फेला परेको बताइएको

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए    

सम्बन्धित समाचार